Photos








हाम्रो बारे

हाम्रा उद्देश्यहरू
  • महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्ने,
  • यो संस्था मुनाफा रहित जनहितकारी सामाजिक संस्था हुनेछ,
  • समाज सेवामा रुची राख्ने र सामाजिक कार्य गर्नका लागि सहयोगको साथै उत्प्रेणा दिने सहयोगी  हातहरुलाई संगठित गर्दै उनीहरुको सहयोगबाट समाज सेवामा समपिर्त हुन जोड दिनेछ,
  • समाजिक सेवा सम्वद्ध निकायहरुसंगको समन्वय र सहकार्यबाट नेपालको समाजिक क्षेत्र विकासको भूमिकालाई सशक्त बनाउने छ,
  • समाजमा बिभिन्न क्षेत्रमा पछाडि परेकाहरुलाई उकास्न पहल गर्ने,
  • आर्थिक अभावका कारण जोखिममा परेकाहरुलाई आर्थिक सहयोग गर्ने,
  • समाजमा जातजाति भाषाभाषी र लिङ्गको आधारमा पछाडि परेकाहरुलाई चेतनामुलक कार्यक्रम गरिने छ ।

 सदस्यहरु 

 

अध्यक्ष : शुभद्रा सङ्ग्रौला 





उपाध्यक्ष : आनन्द लाल घलान 






महासचिव : भिमलाल बिश्वकर्मा 






सहसचिव : प्रकाश कुमार  बुढा 









कोषाध्यक्ष : संगिता छेत्री 





सहकोषाध्यक्ष :हरिश कुमार बुढा 







सदस्य : लोकनाथ घिमिरे  









सदस्य : बबिता भुजेल 







सदस्य  : राजेश छेत्री 

Our Facebook Page

Date Conveter


Powered by © nepali date converter