हाम्रा उद्देश्यहरू
- महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्ने,
- यो संस्था मुनाफा रहित जनहितकारी सामाजिक संस्था हुनेछ,
- समाज सेवामा रुची राख्ने र सामाजिक कार्य गर्नका लागि सहयोगको साथै उत्प्रेणा दिने सहयोगी हातहरुलाई संगठित गर्दै उनीहरुको सहयोगबाट समाज सेवामा समपिर्त हुन जोड दिनेछ,
- समाजिक सेवा सम्वद्ध निकायहरुसंगको समन्वय र सहकार्यबाट नेपालको समाजिक क्षेत्र विकासको भूमिकालाई सशक्त बनाउने छ,
- समाजमा बिभिन्न क्षेत्रमा पछाडि परेकाहरुलाई उकास्न पहल गर्ने,
- आर्थिक अभावका कारण जोखिममा परेकाहरुलाई आर्थिक सहयोग गर्ने,
- समाजमा जातजाति भाषाभाषी र लिङ्गको आधारमा पछाडि परेकाहरुलाई चेतनामुलक कार्यक्रम गरिने छ ।
सदस्यहरु








