Showing posts with label Notice. Show all posts
Showing posts with label Notice. Show all posts

सहयोगको लागी अपिल

तेह्रथुम जिल्ला लालिगुरास नगरपालिका वडा न. ६ साबिक सुङ्नाम २ सुरिचाम टोल स्थित बुबा स्व. लक्ष्मी खवाहाङ लिम्बू र आमा स्व. चन्द्र देबि लिम्बुको कान्छा छोरा बर्स १४ को सागर खवाहाङ लिम्बु को खुट्टामा समस्या भएर (हाल सम्म पहिचान भएको समस्याः–१ घाउ वरिपरिको हड्डी ड्यामेज, २. कुरकुचा छैन, ३. कुरकुचा  साइड को नलि छैन अन्य रिपोर्ट बाँकी) हाल बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा ) लामो समयअघि बाट उपचार भइरहेको र अझै लामो समयसम्म हस्पिटल मै बसेर उपचार गर्नु पर्ने भएकोले घरपरिवार को आर्थिक स्थितिले धान्न गाह्रो हुँदै गैरहेकोले देश तथा बिदेश मा रहुनु सम्पुर्ण परोपकारी मनहरुमा आर्थिक सहयोगको लागि हार्दिक अपिल गर्दछौँ । 


      बिरामी बारे केही बुझ्न र सहयोग गर्न इच्छुक महानुभाबहरुले निम्न नम्बरमा सम्पर्क गर्नु सक्नु हुनेछ। 


सुभद्रा संग्रौला :–९८४२५१०२५०

फेसबुकः– https://www.facebook.com/rinakc.kc.33/  रिना के सी



बिद्यालय स्तरमा प्राथमिक उपचारको बारेमा प्रशिक्षण कार्यक्रम हुनेबारे सुचना


 

जिल्लामा शाखा बिस्तार सम्बन्धी सुचना

बिभिन्न जिल्लामा शाखा बिस्तार गर्नको लागि समाजसेवी भाव भएका सदस्य बन्न ईच्छुक ब्यक्तिहरुले सम्पर्क गर्नुहुन अनुरोध छ । 

यो फर्म भर्नुहोस्  https://forms.gle/ucBtAPTo6iZHFMQ78





Our Facebook Page

Date Conveter


Powered by © nepali date converter